FAQs Complain Problems

दैलेख जिल्ला भैरबी गाउँपालिकामा समुदाय स्तरमा गरिएको कोरोना भाइरस (COVID-19) सम्बन्धी PCR स्वास्थ्य परीक्षणमा १०१ जनाको रिपोर्ट लिदा, सबै १०१ जनाको नतिजा नेगेटिभ आएकोछ ।

दैलेख जिल्ला भैरबी गाउँपालिकामा समुदाय स्तरमा गरिएको कोरोना भाइरस (COVID-19) सम्बन्धी PCR स्वास्थ्य परीक्षणमा १०१ जनाको रिपोर्ट लिदा, सबै १०१ जनाको नतिजा नेगेटिभ आएकोछ । स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, राजनीतिक दलका नेताहरुले स्वास्थ्य परीक्षण गराउनु भएको थियो ।

आर्थिक वर्ष: