FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू १०० म्याद नाघि आएका मात्र प्रतिलिपि रु २१०
आवश्यक कागजातहरु: 

सूचना फाराम,सूचकको नागरिकता,बालबालिकाको वुवा आमाको नागरिकता,बिवाह दर्ताको प्रतिलिपि

प्रक्रिया: 

कागजात सहित वडाअध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने