सूचना
कुसापानी स्वास्थ्य चौकीमा सुआहारा कार्यक्रमद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम
कुसापानी स्वास्थ्य चौकीमा सुआहारा कार्यक्रमद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । भैरबी(७ का वडाअध्यक्ष छबिराम आचार्य ज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा तथा अमेरिकी पाहुनाहरु, सुआहाराका स्टाफहरु तथा Everest Club दैलेखका अध्यक्ष दिपक शाही लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।