FAQs Complain Problems

अंशियार प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू २००
आवश्यक कागजातहरु: 

निवेदन,नागरिकता,अंशियार देखाउने अन्य कागजात

प्रक्रिया: 

कागजात सहित वडाअध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गने