FAQs Complain Problems

स्थायी लेखा नम्वर बनाउनका लागि यस गाउँपालिकामा सहायता कक्ष (Help Desk) सञ्चालन गरिएको छ ।

दैलेख जिल्ला भैरबी गाउँपालिकाको कार्यालयबाट पारिश्रमिक भुक्तानी लिने कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरू सबैले अनिवार्य रुपमा स्थायी लेखा नम्वर (Pan number) प्रयोग गर्न गराउन हुन अनुरोध छ, अन्यथा पारिश्रमिक भुक्तानी नहुँदा भैरबी गाउँपालिकाको कार्यालय जवाफदेही नहुने व्यहेरा सम्बन्धित सबै कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूलाई जानकारी गराइन्छ ।

स्थायी लेखा नम्वर बनाउनका लागि यस गाउँपालिकामा सहायता कक्ष (Help Desk) सञ्चालन गरिएको छ ।

सम्पर्क व्यक्तीः
सन्दीप बुढा
सूचना प्रविधि अधिकृत
मो. ९८४०१७३१७०

नोटः
प्यान नं. का लागि आवश्यक विवरण तल दिइएकाे फारममा भरी, सक्कल नागरिकता र १ प्रति फोटो साथमा ल्याई भैरबी गाउँपालिका कार्यालयमा आफै उपस्थित हुनुहोला ।

आर्थिक वर्ष: