FAQs Complain Problems

सा.सू. तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत आवश्यक MIS Operator र Field Assistant पदमा अनलाइन मार्फत भैरवी गा.पा.बाट आवेदकको संख्या।

राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण विभागबाट सञ्चालित सामाजिक सूरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाईमा आवश्यक एम.आई.एस. अपरेटर (MIS Operator) र फिल्ड सहायक (Field Assistant) पदमा खुल्ला प्रतिस्पर्धाद्बारा करारमा नियुक्ति गर्न मिति २०७६/०५/१७ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना अनुसार अनलाइन मार्फत आवेदन परेका मध्ये यस भैरवी गाउँपालिकाबाट आवेदकको संख्या देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

आर्थिक वर्ष: