FAQs Complain Problems

मिति २०७६ बैशाख २९ गते भैरवी गाउँपालिका, दैलेख स्वास्थ्य शाखा द्वारा भैरवी गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूलाई स्टेचर र प्राथमिक उपचारको सामान वितरण गरियाे ।

मिति २०७६ बैशाख २९ गते भैरवी गाउँपालिका, दैलेख स्वास्थ्य शाखा द्वारा भैरवी गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूलाई गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढा, प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद देवकाेटा र स्वास्थ्य शाखा प्रमुख समशेर बहादुर बिष्टकाे उपस्थितीमा स्टेचर र प्राथमिक उपचारको सामान वितरण गरियाे ।
 

आर्थिक वर्ष: