FAQs Complain Problems

मानसिक सन्तुलन गुमाएकी एक महिलाले भैरवी गाउँपालिका दैलेखमा शिशुको जन्म दिएकी छिन् । आफ्नै सन्तानको पालन पोषण गर्न नसक्ने भएकोले , शिशुको पालनपोषणको जिम्मा भैरवी गाउँपालिकाले लिएकोछ ।

आर्थिक वर्ष: