FAQs Complain Problems

भैरवी गाउँपालिकाकाे मोबाइल एप डाउनलोड गर्ने तरिका ।

भैरवी गाउँपालिकाकाे मोबाइल एप डाउनलोड गर्नुहोस र विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारे सूचना प्राप्त गर्नुहोस ।

 

मोबाइल एप (Mobile Application)मा भएका सुबिधाहरुः

 

- भैरवी गाउँपालिकाकाे बारेमा सम्पूर्ण जानकारी हेर्न सकिने छ,

- भैरवी गाउँपालिकाकाे सम्पर्क विवरण हेर्न सकिने छ,

- सम्पूर्ण सूचना तथा जानकारी हेर्न सकिने छ,

- प्रत्येक वडा कर्यालयलाई समेत तोकी सुझाब तथा गुनासो दिन सकिने छ ,

- गाउँपालिका तथा वडाबाट प्रदान गरिने सेवा तथा सुबिधा हेर्न सकिने छ,

- वडा कार्यालयको विवरण हेर्न सकिने छ,

- वडा अनुसार समस्या दर्ता गर्न सकिनेछ,

- महत्वपूर्ण स्थान जस्तै पर्यटकीय स्थल, अस्पताल,शैक्षिक संस्था, होटल, वैंक, प्रशासनिक क्षेत्र आदिलाई सिधै गूगल म्यापबाट पत्ता लगाउन सकिनेछ ,

- आपतकालीन नं.(अस्पताल, प्रहरी कार्यालय लगायतका अन्य महत्वपूर्ण कार्यालयको मोबाइल नं. ) सोझै हेर्न सकिने छ ,

- कार्यालयबाट पारित ऐन,नियम,कार्यविधि आदि हेर्न तथा Download गरी हेर्न समेत सकिने छ ।

- विभिन्न आर्थिक वर्षका कार्यक्रम तथा परियाेजना सोझै हेर्न र Download गर्न सकिनेछ ।

 

 

कसरी डाउनलोड गर्ने मोबाइल एप (Mobile Application) ?

 

- Google Playstore मा गएर Bhairabi Rural Municipality खोजी गर्नुस वा तलकाे लिंकमा जानुहाेस र डाउनलोड गर्नुहाेस ।

 

https://play.google.com/store/apps/details?id=infodev.doit_bhairabi

 

 

आर्थिक वर्ष: