FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी सूचना ! सूचना !! सूचना !!!

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रत्येक स्थानीय तह मातहत स्थापना भएका रोजगार सेवा केन्द्रमा आईपुग्ने गरी यहि चैत मसान्त भित्र बेरोजगार व्यक्तिहरुलाई आफू स्थाई बसोबास गरेको वडाको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सुचीकृत हुनको लागि तपशिल बमोजिमको प्रमाणपत्र सहित निवेदन पेश गर्नुहुन सम्बन्धीत सबैमा अनुरोध गरीन्छ ।

तपशिल

१. नेपाली नागरीकताको प्रमाणि प्रतिलिपी ।
२. शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
३. अल्पसंख्यक, लोपोन्मुख जनजाती, सीमान्तकृत वर्ग भए सिफारिस पत्र ।
४. अशक्तता भएमा अशक्तताको परिचयपत्रको प्रमाणित प्रतिलिपी ।
५. अनुभव भए अनुभवको प्रमाणित प्रतिलिपी ।
६. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

फारम डाउनलोड गर्न तल दिइएकाे लिंकमा जानुहाेस ।

http://www.pmep.gov.np/uploads/ammended_anusuchi.pdf

आर्थिक वर्ष: