FAQs Complain Problems

परिचय पत्र बनाउनका लागि भैरवी गाउँपालिकाका सम्पुर्ण कमर्चारीलार्इ अनलाइन कर्मचारी विवरण फारम भर्न अनुराेध छ ।

परिचय पत्र बनाउनका लागि भैरवी गाउँपालिकाका सम्पुर्ण कमर्चारीलार्इ अनलाइन कर्मचारी विवरण फारम भर्न अनुराेध छ ।

फारम भर्न तल दिइएकाे लिंकमा जानुहाेस ।

नाेटः
फारम भर्दा गुगल एकाउन्टमा लग र्इन हुनु पर्छ ।

भर्नुपर्ने विवरणः

नाम थर
Name (English)
फाेन नं.
र्इ. मेल
शाखा
उमेर (वि.सं.)
पद तह
ठेगाना (स्थायी)
नागरिकता नं.
कर्मचारी संकेत नं. (स्थायी कर्मचारीका लागि मात्र)
संचय काेष नं. (स्थायी कर्मचारीका लागि मात्र)
नागरीक लगानी काेष नं.(स्थायी कर्मचारीका लागि मात्र)
ब्लड ग्रुप
फाेटाे

https://docs.google.com/forms/d/e/1FAIpQLScAxIlhohwGazR71e9fbgqZXNA2xgaVj3RfX-p8uxLXqH05tQ/viewform?pli=1

आर्थिक वर्ष: