FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकामा जिल्लाका सम्पुर्ण स्थानीय तहका भलिबल टिमलाई हार्दिक निमन्त्रणा ।

सूचना ! सूचना !! सूचना !!!

 

 

दैलेख जिल्ला भैरवी गाउँपालिकामा जिल्लाका सम्पुर्ण स्थानीय तहका भलिबल टिमलाई हार्दिक निमन्त्रणा ।

 

१)प्रत्येक स्थानीय तहबाट टिमकोच र टिम म्यानेजर सहित १२ जना उपस्थित हुनु पर्ने छ ।

 

२)प्रत्येक टिमलाई खाना र बस्नको ब्यबस्था छ ।

 

३)प्रथम ,द्वितीय , तितृय , सांत्वना र उत्कृष्ट खेलाडी र टिमलाई उचित पुरस्कारको ब्यबस्थापन गरिएको छ ।

आर्थिक वर्ष: