FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकाको वेबसाइटमा कोरोना सम्बन्धी तथ्याङ्क र अत्यन्त जरुरी सम्पर्क नं. हेर्नका लागि नयाँ व्यवस्था अनुसार स्थानिय तहका लागि कोभिड रिपोर्टिङ्ग प्रणाली COVID REPORTING MIS (C-MIS) FOR LOCAL GOVERNMENTS तयार गरिएको छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाको वेबसाइटमा कोरोना सम्बन्धी तथ्याङ्क र अत्यन्त जरुरी सम्पर्क नं. हेर्नका लागि नयाँ व्यवस्था अनुसार स्थानिय तहका लागि कोभिड रिपोर्टिङ्ग प्रणाली COVID REPORTING MIS (C-MIS) FOR LOCAL GOVERNMENTS तयार गरिएको छ । सो को लागि तल दिइएको फोटोमा जस्तै गाउँपालिकाको वेबसाइटमा रातो घेरामा भित्र रहेको COVID-19 मा जानुहोला ।

आर्थिक वर्ष: