FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकाका-३ चगत्रा बडलम्जीमा स्थापना भएको क्वारेन्टाइनको भैरवी गा.पा. अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी बिष्ट, वडा नं. ३ का वडाअध्यक्ष देबी भण्डारी तथा कार्यपालिका सदस्य खड्गे नेपालीले अबलोकन गर्नुभयो ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाका वडा नं. ३ चगत्रा बडलम्जीमा स्थापना भएको क्वारेन्टाइनको भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी बिष्ट, वडा नं. ३ का वडाअध्यक्ष देबी भण्डारी, कार्यपालिका सदस्य खड्गे नेपाली तथा सूचना प्रविधि अधिकृत सन्दीप बुढाले अबलोकन गर्नुभयो ।

भारतबाट कोही भैरवीबासी आउनु भएको छ भने क्वारेन्टाइनमा बसिदिनहुन अनुरोधछ साथै तपाइको नजिक यस्तो कुनै ब्यक्ति देख्नु भएको छ भने क्वारेन्टाइनको बिषयमा जानकारी गराउनुहुन अनुरोधछ ।

आर्थिक वर्ष: