FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा ज्युले भैरवी गाउँपालिकालाई काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३०,००० नगद गाउँपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत एव‌ं पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख ईन्जिनियर हीरासिंह थापा ज्युले भैरवी गाउँपालिकालाई काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३० हजार रुपैया नगद गाउँपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ । भैरवी गाउँपालिका परिवारको तर्फबाट हार्दिक धन्यवाद ।

आर्थिक वर्ष: