FAQs Complain Problems

२०७४/७५

पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सूचना ।

मिति २०७५/०३/२४ गते भैरबी गाउँपालिकाको आयोजनामा पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सम्पुर्णलाई यो सूचना जानकारी गराइन्छ।
स्थान: भैरबी गा. पा. को कार्यालय
समय: बिहान १०:०० बजे

विद्यालय विमुख किशाेरीहरूलार्इ स्वच्छ महिनावारी सम्बन्धी तालीम।

भैरवी गाउँपालिकामा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत विद्यालय विमुख किशाेरीहरूलार्इ स्वच्छ महिनावारी सम्बन्धी तालीम।

सासु बुहारी अन्तरक्रिया कार्यक्रम ।

भैरवी गाउँपालिकामा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरूका सासु बुहारी अन्तरक्रिया कार्यक्रम ।

बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरू।

भैरवी गाउँपालिकाकाे वडा नं. १ मा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरूलार्इ सरसफार्इ तथा पाेषण सम्बन्धी अन्तरक्रिया र सरसफार्इ सामाग्री वितरण कार्यक्रम ।

भैरवी गाउँपालिका वडा नं. ७ लार्इ पूर्ण खोप युक्त वडा घोषण गरीयाे ।

भैरवी गाउँपालिका वडा नं. ७ लाई मिति २०७५/०३/१७ गते समन्वय समितिका अध्यक्ष श्री छवि राम अाचार्यबाट पूर्ण खोप युक्त वडा घोषण गरीयाे ।

Pages